नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुग्यो « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुग्यो


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिया कप-२०२३ को दोस्रो खेलअन्तर्गत भारतविरूद्ध खेल्न  नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

बुधबार पहिलो खेल पाकिस्तानसँग खेलेको नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो ।

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । 

नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  २ : १५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका