प्रोस्टेटको शल्यक्रिया गराएका रक्षामन्त्री खड्कासँग प्रधानमन्त्री प्रचण्डको भेट « Khabarhub

प्रोस्टेटको शल्यक्रिया गराएका रक्षामन्त्री खड्कासँग प्रधानमन्त्री प्रचण्डको भेट


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको छाउनी पुगी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि भर्ना भएका मन्त्री खड्कालाई भेट्न प्रधानमन्त्री प्रचण्ड सैनिक अस्पताल छाउनी पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । उनी बुधबार अस्पताल भर्ना भएका हुन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ५८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना