पाकिस्तानलाई क्षेप्यास्त्र प्रविधि आपूर्ति गर्ने तीन चिनियाँ कम्पनीमाथि अमेरिकाद्वारा प्रतिबन्धको घोषणा « Khabarhub

पाकिस्तानलाई क्षेप्यास्त्र प्रविधि आपूर्ति गर्ने तीन चिनियाँ कम्पनीमाथि अमेरिकाद्वारा प्रतिबन्धको घोषणा


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी- पाकिस्तानलाई क्षेप्यास्त्रसम्बन्धी प्रविधि आपूर्ति गरेको आरोपमा अमेरिकाले तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले जनरल टेक्नोलोजी लिमिटेड, बेइजिङ लुओ लुओ टेक्निोलोजी डेभलपमेन्ट को लिमिटेड र चाङझोउ उटेक कम्पोजिट कम्पनी लिमिटेडमाथि प्रतिबन्ध लगाएको हो ।

यस घोषणाबाट विश्वभर आम नरसंहार गर्ने हतियारको न्यूनीकरणका लागि अमेरिकी दृढता प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकाको यस घोषणाबारे अमेरिकाको राजधानी वाशिंटन डीसीमा रहेको चिनियाँ राजदूतावासले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ४३ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा