बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती छैन : कांग्रेस नेता विश्वकर्मा « Khabarhub

बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती छैन : कांग्रेस नेता विश्वकर्मा


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती नभएको बताएका छन् ।

केन्द्रीय समिति बैठकका निर्णयबारे जनाकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले पार्टीको केन्द्रीय समितिले गरेका निर्णयमा कुनै पनि बिमती नभएको बताएका हुन् ।

उनले भने, ‘महामन्त्रीज्यूले बाहिर केके बोल्नु भयो भन्ने कुरा आएको छ तर उहाँले गलत किसिमले भन्नु भएको होइन । पार्टी बैठकमा सर्वसम्मत रुपमा निर्णय भएको हो ।’

उनले कांग्रेसले कसैलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने नसक्ने बताए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : २७ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक