बर्नमाउथविरुद्ध टोटनहमको सहज जित « Khabarhub

बर्नमाउथविरुद्ध टोटनहमको सहज जित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले सहज जित हात पारेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहमले बर्नमाउथविरुद्ध ३–१ को जित हात पारेको हो ।

खेलको नवौं मिनेटमा पापे सारले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा सन हियुङ मिनले गोल गर्दै अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि टोटनह्याम ३–० को सहज अवस्थामा रहेको थियो । बर्नमाउथका लागि ८४ औं मिनेटमा एलेक्स स्कटले गोल गरेका थिए ।

जितसँगै टोटनह्याम ३९ अंकका साथ तालिकाको पाँचौं स्थानमा यथावत छ । भने बर्नमाउथ १९ खेलमा २५ अंक सहित १२औं स्थानमा छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ५९ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स