सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : १५ बजे

अनुचित सम्बन्ध राख्न अस्वीकार गर्ने महिलाको नाक काटेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ– आठ महिनाअघि एक जना महिलाको नाक काटेको आरोपमा ४

म्याग्दीको अर्जेखोलामा पक्की पुल निर्माण

म्याग्दी– म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल

युरोपका ‘नटबरलाल’ : नक्कली हिराखानी बेचबिखन, बैंकको उठिबास

भनिन्छ- ‘परिश्रमको फल मीठो हुन्छ।’ यो शतप्रतिशत सत्य हो। तर

ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ

काठमाडौँ– अमेरिकी खर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा

काठमाडौँ– अमेरिकी राष्ट्रप्रति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली