तस्बिरमा कांग्रेसको मेलमिलाप « Khabarhub

तस्बिरमा कांग्रेसको मेलमिलाप


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले सोमबार राजधानीमा राष्ट्रिय मेलमिलाप दिवस मनायो ।

कांग्रेसको मेलमिलाप दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई निम्तो नगरिए पनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीदेखि नेकपा एमालेका अध्यक्ष केपी ओलीसम्म सहभागी भए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि निम्त्याइएका थिए ।

वीपी कोइरालाले भारतको निर्वासित जीवन छाडेर २०३३ सालमा पञ्चायती सरकारको गिरफ्तारीको पर्वाह नगरी काठमाडौं फर्केको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कांग्रेसको मेलमिलाप दिवसमा सहभागीहरुका केही दृश्य यस्ता छन् –

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका