लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो : देउवा « Khabarhub

लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो : देउवा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताएका छन् । 

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको  अवसरमा कांग्रेस सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्र, गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताएका हुन् ।

उनले अहिले एकतावद्ध भएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखे । बिपीले ल्याएको मेलमिलाप र एकताको नीतिको आवश्यकता अझै बढेको उनले बताए । 

नेपालमा पार्टीहरूबीच पार्टीगत वैचारिक मतभेद भएपनि सबै पार्टीहरू एक ठाउँमा संस्कार अन्य देशमा भन्दा अलग गरेको धारणा राखे  । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ०३ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा