चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त | Khabarhub Khabarhub

चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नद्जामेना – चाडका पूर्व विपक्षी नेता सक्सेस मस्रा प्रधानमन्त्री नियुक्त भएका छन्।

चाडका सङ्क्रमणकालीन राष्ट्रपति जनरल महामत इड्रिस डेबी इटनोले सोमबार निर्वासनबाट फर्केका पूर्व प्रमुख विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

द ट्रान्सफर्मर्स पार्टीका अध्यक्ष मस्रा लामो समयदेखि डेबी वंशका विरोधीको रूपमा परिचित रहेको तर नोभेम्बरमा आफ्ना सैन्य नेताहरूसँग सम्झौता गरेपछि चाड फर्केको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ४० बजे

कोपा अमेरिका : कोलम्बियाको विजयी सुरुवात

काठमाडौं– केपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

बागलुङ– दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

चन्द्रप्रकाश बानियाँलाई सूर्यनारायण पुरस्कार

म्याग्दी– मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण

शुक्लाफाँटा पूर्णखोप पालिका घोषणा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ । पूर्णखोप