चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त | Khabarhub Khabarhub

चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नद्जामेना – चाडका पूर्व विपक्षी नेता सक्सेस मस्रा प्रधानमन्त्री नियुक्त भएका छन्।

चाडका सङ्क्रमणकालीन राष्ट्रपति जनरल महामत इड्रिस डेबी इटनोले सोमबार निर्वासनबाट फर्केका पूर्व प्रमुख विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

द ट्रान्सफर्मर्स पार्टीका अध्यक्ष मस्रा लामो समयदेखि डेबी वंशका विरोधीको रूपमा परिचित रहेको तर नोभेम्बरमा आफ्ना सैन्य नेताहरूसँग सम्झौता गरेपछि चाड फर्केको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’