इराक्ली कोबाखिदजे जर्जियाको प्रधानमन्त्रीमा मनोनित « Khabarhub

इराक्ली कोबाखिदजे जर्जियाको प्रधानमन्त्रीमा मनोनित


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मस्को– सत्तारुढ जर्जियन ड्रीम पार्टीका अध्यक्ष इराक्ली कोबाखिद्जेलाई बिहीबार पार्टीको महाधिवेशनले देशको नयाँ प्रधानमन्त्री मनोनयन गरेको छ।

 सोमबार राजिनामा दिएका पूर्वप्रधानमन्त्री इराक्ली गरिबासभिलीलाई महाधिवेशनमा पार्टीको राजनीतिक परिषद्ले पार्टीको अध्यक्षमा अनुमोदन गरेको थियो ।

पार्टीले सो निर्णय महाधिवेशनबाटै प्रत्यक्ष प्रसारण गरेको थियो । जर्जियाको कानुन अनुसार कोबाखिदजेको मनोनयनलाई १५० सिटको संसद्ले साधारण बहुमतले अनुमोदन गर्नुपर्नेछ।

सन् १९७८ मा जन्मेका कोबाखिडजे सन् २०२१ देखि जर्जियन ड्रीम पार्टीको अध्यक्ष हुन्।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : ०७ बजे

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३