सरकारलाई सभामुखको फेरि रुलिङ, संसद्मा आएर जवाफ दिनू « Khabarhub

सरकारलाई सभामुखको फेरि रुलिङ, संसद्मा आएर जवाफ दिनू


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले फेरि रुलिङ गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले सरकार जबाफदेही नबनेको आरोप लगाउँदै संसद् अवरोध गरेपछि सभामुखले फागुन २१ गतेको बैठकमा आज र यसभन्दा अघि बढेको विषयको जवाफ दिन रुलिङ गरेका हुन् ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बैठकको सुरुमै विशेष समय लिएर प्रधानमन्त्रीको खोजी गर्न माग गरेको थियो । एमाले सांसद सूर्य थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्त्री संसद्मा नआएकोमा असन्तुष्टि जनाएका थिए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : ०० बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा