नामिबियाले गुमायो छैटौँ विकेट « Khabarhub

नामिबियाले गुमायो छैटौँ विकेट


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा नामिबियाले छैटौँ विकेट गुमाएको छ । १६ ओभर १ बलमा अविनाश बोहोराले नामिबियाका जान फ्राइलिङ्कलाई आउट गरे ।

आउट हुनुअघि फ्राइलिङ्कले २९ बलमा ३७ रन बनाए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ४६ बजे

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६