फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित « Khabarhub

फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबल अन्तर्गत पिएसजीले सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा मार्सेलीलाई २–० गोलले हराउँदै पिएसजीले जित निकालेको हो ।

पिएसजीका लागि भितिन्हा र गोन्कालो रामोसले एक–एक गोल गरेका थिए ।

यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औँ मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि पिएसजी २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा रहेको छ । पराजित भएको मार्सेलीको ३९ अंक छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ५० अंक छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले