कार रोकेर सेतीमा नुहाउन पस्दा डुबेका पुरुषको शव भेटियो « Khabarhub

कार रोकेर सेतीमा नुहाउन पस्दा डुबेका पुरुषको शव भेटियो


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

डोटी- सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एकजना पुरुषको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भेट्टाएको छ ।

गोताखोरसहितको टोलीले मंगलबारदेखि खोजी गरिरहेको अवस्थामा बुधबार ४० वर्षीय नरबहादुर तामाङको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले तामाङको शव नुहाउन गएको स्थानबाट करिब २५ मिटर तल भेटिएको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ३७ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक