ललितपुरको गोदावरीमा डढेलो निभाउँदा जलेका दुई युवाको मृत्यु | Khabarhub Khabarhub

ललितपुरको गोदावरीमा डढेलो निभाउँदा जलेका दुई युवाको मृत्यु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

ललितपुर-ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलको जंगलमा लागेको डढेको निभाउने क्रममा जलेर गम्भीर घाइते भएका २ जनाको ज्यान गएको छ ।

ती दुवैजना स्थानीयबासीको उपचारका क्रममा मंगलबार र बुधबार निधन भएको हो ।

बडिखेलस्थित तपेश्वर मन्दिरनजिकै मंगलबार लागेको डढेलो निभाउने क्रममा घाइते भएका स्थानीयबासीद्वय शंकर पहरी र रमेश पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।

उपचारमा क्रममा शंकर पहरीको मंगलबार नै निधन भएको हो । उता रमेश पहरीको वुधबार बिहान निधन भएको हो ।

यसैगरी डढेलो निभाउने क्रममा घाइते भएका गौरव पहरीलगायत गोदावरीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ५४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग