ललितपुरको गोदावरीमा डढेलो निभाउँदा जलेका दुई युवाको मृत्यु « Khabarhub

ललितपुरको गोदावरीमा डढेलो निभाउँदा जलेका दुई युवाको मृत्यु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

ललितपुर-ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलको जंगलमा लागेको डढेको निभाउने क्रममा जलेर गम्भीर घाइते भएका २ जनाको ज्यान गएको छ ।

ती दुवैजना स्थानीयबासीको उपचारका क्रममा मंगलबार र बुधबार निधन भएको हो ।

बडिखेलस्थित तपेश्वर मन्दिरनजिकै मंगलबार लागेको डढेलो निभाउने क्रममा घाइते भएका स्थानीयबासीद्वय शंकर पहरी र रमेश पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।

उपचारमा क्रममा शंकर पहरीको मंगलबार नै निधन भएको हो । उता रमेश पहरीको वुधबार बिहान निधन भएको हो ।

यसैगरी डढेलो निभाउने क्रममा घाइते भएका गौरव पहरीलगायत गोदावरीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ५४ बजे

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको