विभिन्न स्थानमा तीन जना मृत फेला « Khabarhub

विभिन्न स्थानमा तीन जना मृत फेला


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  धनकुटाकाे धनकुटा नगरपालिका-१० धर्मशालास्थित खाली घरमा सोही ठाउँ बस्ने ३१ वर्षीया सरिता श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी रूपन्देहीकाे  सिद्धार्थनगर नगरपालिका-९ गोलिगढ घर भई सोही नगरपालिका-३ चाडक्यपथ डेरा गरी बस्ने ३३ वर्षीया रितु जिसी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसतै, सर्लाहीकाे हरिपुर नगरपालिका-१ बिहानी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ५३ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक