विभिन्न स्थानमा तीन जना मृत फेला « Khabarhub

विभिन्न स्थानमा तीन जना मृत फेला


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  धनकुटाकाे धनकुटा नगरपालिका-१० धर्मशालास्थित खाली घरमा सोही ठाउँ बस्ने ३१ वर्षीया सरिता श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी रूपन्देहीकाे  सिद्धार्थनगर नगरपालिका-९ गोलिगढ घर भई सोही नगरपालिका-३ चाडक्यपथ डेरा गरी बस्ने ३३ वर्षीया रितु जिसी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसतै, सर्लाहीकाे हरिपुर नगरपालिका-१ बिहानी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ५३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।