यस्ता छन्‌ मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय « Khabarhub

यस्ता छन्‌ मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय

फास्टट्रयाकको जग्गामा लाभकर छुट, कानूनमन्त्रीलाई थाइल्याण्ड जान स्वीकृति


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्‌को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो । सोही बैठकले नेपालको २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो ।

बैठकले यूरोपेली सङ्घबाट २३ मिलियन र युनिसेफबाट २ मिलियन गरी २५ मिलियन युरो बराबर अनुदान सहायता स्वीकृत गरेको छ । यसैगरी जर्मनीले दिने १० मिलियन यूरो अनुदान सहायता पनि स्वीकार गरेको छ ।

भदौ २४ गते थाइल्याण्ड जान लागेका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाको भ्रमण स्वीकृतदेखि काठमाडौं-तराई मधेश द्रूतमार्ग आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गा मुआब्जामा लाग्ने पूँजीगत लाभकर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्‌ बैठकले गरेको हो ।

निर्णयहरूः

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : २९ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको