मन्त्रिपरिषद्को नियमित बैठक बस्दै | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव नियुक्तिको विषयमा छलफल हुन सक्ने एक मन्त्रीको भनाइ छ । 

 हाल निमित्त मुख्यसचिवमा लीलादेवी गड्तौला छिन । उनलाई नै मुख्यसचिवको जिम्मेवारी दिनुपर्ने आवाज छ । 

मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा गत आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दिएको थियो । 

उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव चयन नगरी निमित्तबाटै काम चलाउने निर्णय गर्‍यो । 

४ बजेका  लागि बोलाइएको बैठकमा सबै मन्त्रीहरूलाई उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले