मनसुनमय पाटन दरबार क्षेत्र (तस्बिरहरू)  « Khabarhub

मनसुनमय पाटन दरबार क्षेत्र (तस्बिरहरू) 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालमा मनसुन पूर्णरूपमा प्रवेश गरेको छ । जसका कारण कहिले पानी पर्छ त कहिले चर्को महसुस हुन्छ । वर्षामा रुझिरहेको पाटन दरबार क्षेत्र । दिउँसोको समयमा परेको पानीले पाटन दरबार क्षेत्रमा घुम्न आएका आन्तरीक तथा बाह्रिय पर्यटक ओत लागेर बसेका छन् ।

तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ०३ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल