विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि  | Khabarhub Khabarhub

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सन् २०२४ मा भारतको वाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय सम्पत्तिमा अधिक वृद्धि भएको पाइएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले जनाएअनुसार आर्थिक वर्ष २०२३-२४ मा विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।

सोही अवधिमा भारतको वाह्य वित्तीय दायित्व १ खर्ब ४ खर्ब ३० करोड अमेरिकी डलर मात्र वृद्धि भएको आरबीआईले जनाएको छ ।

यससँगै भारतको वैदेशिक वित्तको सन्तुलनमा पनि झिनो सुधार आएको आरबीआईले जनाएको छ । 

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२३ को मार्च महिनामा मुलुकको वित्तीय सन्तुलन ७१ दशमलब ४ प्रतिशत रहेकोमा सन् २०२४ को सोही महिनामा बढेर ७४ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ०६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका