विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि  | Khabarhub Khabarhub

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सन् २०२४ मा भारतको वाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय सम्पत्तिमा अधिक वृद्धि भएको पाइएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले जनाएअनुसार आर्थिक वर्ष २०२३-२४ मा विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।

सोही अवधिमा भारतको वाह्य वित्तीय दायित्व १ खर्ब ४ खर्ब ३० करोड अमेरिकी डलर मात्र वृद्धि भएको आरबीआईले जनाएको छ ।

यससँगै भारतको वैदेशिक वित्तको सन्तुलनमा पनि झिनो सुधार आएको आरबीआईले जनाएको छ । 

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२३ को मार्च महिनामा मुलुकको वित्तीय सन्तुलन ७१ दशमलब ४ प्रतिशत रहेकोमा सन् २०२४ को सोही महिनामा बढेर ७४ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ०६ बजे

चार दिनदेखि बालक बेपत्ता

हुम्ला – हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् ।

विश्वकप लिग–२ : नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत

कमला नदीमा अस्याथी पुल निर्माण

सिरहा – सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला

अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन

म्याग्दी – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

लाहोर – पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व