ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट  « Khabarhub

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एमाले अध्यक्ष  केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । एमालेको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई छलफलका लागि बालकोट  बोलाइका हुन् । 

पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनका बारेमा छलफल चलिरहेको छ । यसै बेला ओलीले साँझ ६ बजेपछि अनौपचारिक छलफल गर्न बोलाएका हुन् । 

एक मन्त्रीले खबरहबलाई भने, ‘केही छलफल गर्नुपर्छ भनेर बोलाउनु भएको छ । मन्त्रिपरिषद् बैठक सकेर जाने हो ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ५८ बजे

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा चार जनाको मनोनयन दर्ता

कर्णाली– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि