मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए « Khabarhub

मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।

मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : २० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा