आर्सनल र ब्राइटनले खेले बराबरी « Khabarhub

आर्सनल र ब्राइटनले खेले बराबरी


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल रब्राइटनले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनलका काइ हाभेर्टज र ब्राइटनका जाआओ पेड्रोले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा आर्सनलका हाभेर्टजले सुरुवाती गोल गरेका थिए भने ब्राइटनका पेड्रोले ५८औँ मिनेटमा गोल फर्काएका थिए ।

त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै आर्सनल तीन खेलबाट ७ अंकसहित तेस्रो स्थानमा छ भने ७ अंक नै भएको ब्राइटन गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै