आर्सनल र ब्राइटनले खेले बराबरी « Khabarhub

आर्सनल र ब्राइटनले खेले बराबरी


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल रब्राइटनले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनलका काइ हाभेर्टज र ब्राइटनका जाआओ पेड्रोले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा आर्सनलका हाभेर्टजले सुरुवाती गोल गरेका थिए भने ब्राइटनका पेड्रोले ५८औँ मिनेटमा गोल फर्काएका थिए ।

त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै आर्सनल तीन खेलबाट ७ अंकसहित तेस्रो स्थानमा छ भने ७ अंक नै भएको ब्राइटन गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ०९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण