स्पेनिस ला लिगा : भालाडोलिडविरुद्ध बार्सिलोनाको ७ गोल « Khabarhub

स्पेनिस ला लिगा : भालाडोलिडविरुद्ध बार्सिलोनाको ७ गोल


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा भालाडोलिडलाई ७–० गोलले पराजित गर्दै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाले पहिलो हाफमा तीन तथा दोस्रो हाफ चार गोल गरेको थियो । जारी ला लिगामा यो फराकिलो गोल अन्तर हो ।

बार्सिलोनाका लागि राफिन्हाले ह्याट्रिक गरेका थिए । यस्तै, रोबर्ट लेवान्डोवस्की, जुलेस कोउन्डे, ड्यानी ओल्मो र फेरान टोरेसले एक–एक गोल थपे ।

योसँगै लगातार चार खेल जितेको बार्सिलोना १२ अंक जोडर तालिकाको शीर्षस्थानमा रहेको छ । चार अंक भएका भालाडोलिड १४औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : ४० बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण