काठमाडौं होइन ‘जाममाडौं’ (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौं होइन ‘जाममाडौं’ (तस्बिरहरू)


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार दिउँसो काठमाडौंमा भएको एउटा सानो प्रदर्शनका कारण सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ।
बाँकेकी निर्मला कुर्मी प्रकरणमा संलग्न भएका भनिएका नेपाली कांग्रेसका प्रदेश सांसद एवम् लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई कारबाही माग गर्दै प्रदर्शन गरिँदा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको हो ।
प्रदर्शनकारीहरू माइतीघरमण्डलदेखि बालुवाटारसम्म मार्चपासमा निस्किँदा त्यस रुटको सवारी व्यवस्थापनमा समस्या हुँदा घण्टौँँ जाम भएको हो ।
सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतली सडकलगायत काठमाडौंका प्रमुख स्थानको सवारीसाधन आइतबार अस्तव्यस्त बनेको हो ।
आइतबार नै सहकारी पीडितसमेत सडकमा उत्रिँदा काठमाडौंमा चर्को जाम भएको हो । सहकारी पीडितहरूले पनि लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : १९ बजे

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने – हाम्रो योगदान खेर नजाओस्

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन-जी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती

पोखराका विद्यालय असोज १ गतेदेखि खुल्ने

गण्डकी– ‘जेन-जी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई