बागलुङमा दुई बालिका चार दिनदेखि बेपत्ता « Khabarhub

बागलुङमा दुई बालिका चार दिनदेखि बेपत्ता


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई बालिका चार दिनदेखि बेपत्ता भएका छन् ।

रेशको नुन्थला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराज कँडेलले बालिकाकोको खोजीका लागि प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाइएको जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ४६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु