भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना « Khabarhub

भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेटको दुखाइ बढेपछि रजनीकान्तलाई अस्पताल भर्ना गरिएको बताइएको छ । केही भारतीय सञ्चारमाध्यमले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य अवस्था पटक–पटक बिग्रिँदै आएको थियो । उनको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : २७ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र