प्रि ओपन सेसन : १.४८ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : १.४८ अंकले बढ्यो नेप्से


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले बढेको छ ।

सोमबार ४४ अंकले बढेको नेप्से मंगलबार प्रि ओपन सेसनमा पनि बढेको छ । उक्त सेसनमा २४ लाख १४ हजार रुपैयाँ बराबरको २ हजार ७९७ कित्ता शेयर किनबेच भयो ।

सेसन अवधिमा १२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १७ कम्पनीको मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्यस्थिर रहेको छ । प्रि ओपन सेसनमा ३२ वटा कम्पनीको शेयर कारोबार भयो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : ५८ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा