प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीले मुलुकमा पछिल्लो समय आइपरेको बाढीपहिरो र डुबानको प्रकोपका बारेमा सरकारले अघि सार्ने कार्ययोजनाबारे जानकारी गराउने छन् । 

यस्तै, प्रधानमन्त्रीले महासभामा भएको सहभागिताले प्राप्त उपलब्धिका बारेमा पनि जानकारी गराउने बुझिएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : ५६ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र