त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २–२ खेलमा एक–एक जित र एक–एक हार बेहोरेका छन् ।

नेपाल र क्यानडाबीच अहिलेसम्म केवल दुईवटा टी–२० खेल भएको छ । जसमा नेपालले एक र क्यानडाले एक खेल जितेका छन् । सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’