मंगलबार १०० अंकले बढ्यो नेप्से  | Khabarhub Khabarhub

मंगलबार १०० अंकले बढ्यो नेप्से 


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । 

यो समाचार तयार बनाउँदासम्म नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको छ । 

समाचार तयार गर्दासम्ममा ५ अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख बढी कित्ता शेयर कारोबार भएको छ । 

२ बजेर १० मिनेटसम्म २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा १ वटा कम्पनीको मूल्य स्थिर छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : १४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’