राजेन्द्र लिङ्देनको टिप्पणी – विपदको क्षति न्यूनिकरणमा सरकार चुक्यो « Khabarhub

राजेन्द्र लिङ्देनको टिप्पणी – विपदको क्षति न्यूनिकरणमा सरकार चुक्यो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मौसमविद्को रेड अलर्ट बाट विपदलाई पुरै रोक्न नसकिने भएपनि क्षति न्यून गर्न भने अवश्य सकिने थियो भन्दै यसमा सरकार फेल भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मौसमविदको रेड अलर्ट बाट विपद्लाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो । सरकार चुकेकै हो फेल भएकै हो । यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन आपत्तिजनक छन् ।’

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : ४९ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर