तिहारका लागि बेच्न राखिएका फूलमाला (तस्बिरहरु)   | Khabarhub Khabarhub

तिहारका लागि बेच्न राखिएका फूलमाला (तस्बिरहरु)  


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार पर्वलाई लक्षित गरेर काठमाडौंको मासाङ गल्लीमा स्थानीय फूलमाला बेचिँदैछ ।

तिहार पर्व विशेष गरी फूलै फूलको पर्व पनि हो ।  सरकारले प्लास्टिकका मालालाई प्रतिबन्ध लगाएसँग कृषक व्यापारीहरू खुसीसाथ आफ्ना उत्पादन बिक्रिमा लागका छन् ।

फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष मखमली र गोदावरी नेपालमै प्रशस्तै मात्रामा उत्पादन भएको छ ।

एसोसिएसनका अध्यक्ष दिलीप बादेलेका अनुसार यस वर्ष गत वर्षको भन्दा यस वर्ष ५० हजार बढी माला निर्यात हुन लागेको छ । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।

उनले निर्यात हुने माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए ।

हेर्नुहोस् तस्बिरहरु : 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १० : ०९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून