तिहारका लागि बेच्न राखिएका फूलमाला (तस्बिरहरु)   « Khabarhub

तिहारका लागि बेच्न राखिएका फूलमाला (तस्बिरहरु)  


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार पर्वलाई लक्षित गरेर काठमाडौंको मासाङ गल्लीमा स्थानीय फूलमाला बेचिँदैछ ।

तिहार पर्व विशेष गरी फूलै फूलको पर्व पनि हो ।  सरकारले प्लास्टिकका मालालाई प्रतिबन्ध लगाएसँग कृषक व्यापारीहरू खुसीसाथ आफ्ना उत्पादन बिक्रिमा लागका छन् ।

फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष मखमली र गोदावरी नेपालमै प्रशस्तै मात्रामा उत्पादन भएको छ ।

एसोसिएसनका अध्यक्ष दिलीप बादेलेका अनुसार यस वर्ष गत वर्षको भन्दा यस वर्ष ५० हजार बढी माला निर्यात हुन लागेको छ । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।

उनले निर्यात हुने माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए ।

हेर्नुहोस् तस्बिरहरु : 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १० : ०९ बजे

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान