हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित | Khabarhub Khabarhub

हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालले हङकङ सिक्सेसमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए ।   

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, विवेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : १३ बजे

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कदै

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन्

बागलुङको बरेङमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ– बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको

सिरियाको दोस्रो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव

सिरिया – सिरियाको विद्रोही सेनाले देशको ठुलो सहर एलेपो कब्जामा

संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला

गोरखा– गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको

स्वास्थ्य बीमा भएका काठमाडौंका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको