हुम्लाको सर्केगाडमा चिसोका कारण ८ बजेबाट मतदान सुरु | Khabarhub Khabarhub

हुम्लाको सर्केगाडमा चिसोका कारण ८ बजेबाट मतदान सुरु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि मतदान जारी रहेको छ । बिहान ७ बजे नै मतदान सुरु हुने भनिए पनि चिसोका कारण एकघण्टा ढिला गरी ८ बजेबाट सुरु भएको हो ।

सर्केगाडको उपाध्यक्ष पदमा मतदानका लागि १३ वटा मतदान केन्द्रहरू रहेका छन् ।

६ हजार ८ सय मतदाता रहेको यस गाउँपालिकामा माओवादी केन्द्रका उपाध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ३३ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना