सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?  | Khabarhub Khabarhub

सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम हुन पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम गरिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : २९ बजे

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै

भोजपुर – यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल

काठमाडौं – छिमेकी राष्ट्र भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा

चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलरबारको दोस्रो खेलमा चितवन

प्रधानमन्त्री ओली-एनपीसी अध्यक्षबीच बेइजिङमा भेटवार्ता

बेइजिङ (चीन)- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली

कजारिया ब्रान्डको टायल्स नेपाली बजारमा

काठमाडौं– नेपालको रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त