दोलखामा शान्तिपूर्ण मतदान हुँदै, १ बजेसम्म ५ हजार ६ सय मत खस्यो « Khabarhub

दोलखामा शान्तिपूर्ण मतदान हुँदै, १ बजेसम्म ५ हजार ६ सय मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाकाे गौरीशंकर गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

१९६३ मतदाता संख्या रहेको गौरीशंकर -३ झ्याकु ससेपु मतदान केन्द्रमा १:१५ बजेसम्म ७१५ मत खसेको मतदान अधिकृत भाष्कर ढुंगानाले बताएका हुन् ।

गौरीशंकर गाउँपालिका १२ वटा मतदान केन्द्र दिउँसो १ बजेसम्म ५ हजार ६ सय जना मतदाताले मतदान गरेका छन् । गौरीशंकरमा जम्मा १५ हजार ७ सय १८ मतदाता रहेका छन्।

– सुबास बस्नेत

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ४८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा