फाइल ट्रयापिङ सिस्टम लागू गर्न खोज्दैछौँ : पूर्वाधारमन्त्री दाहाल « Khabarhub

फाइल ट्रयापिङ सिस्टम लागू गर्न खोज्दैछौँ : पूर्वाधारमन्त्री दाहाल


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न बहाना फाइल अड्काउने र ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्यका लागि फाइट ट्रयापिङ सिस्टम लागू गर्न लागेका छन् । विभिन्न विकासे योजना तथा ठेक्काका फाइलहरू वर्षौँ मातहतका निकायमा अड्किने गरेको छ ।

ठेक्का तथा आयोजनाका फाइलहरू मन्त्रालयमातहतका निकायमा लामो समय अड्किने समस्यालाई समाधान गर्न पहिलो पटक फाइल ट्रयापिङ सिस्टम लागू गर्न लागिएको मन्त्री दाहालले बताए ।

‘कुनै पनि योजनाका फाइलहरू महिनौँ एउटै विभाग वा शाखामा अड्किनु हुँदैन । कुन फाइल कहाँ गएर अड्कियो ? त्यसको जानकारीसहित फाइल ट्रयापिङ सिस्टम लागू गर्दै छौँ’ उनले भने, ‘यसले प्रक्रियागत ढिलासुस्तीमा केही सहजता होला ।’

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ५४ बजे

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले