मतदाताका घरआँगनमा आशिका « Khabarhub

मतदाताका घरआँगनमा आशिका


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले धादिङका दुर्गम बस्तीमा सडक पहुँचको समस्या रहेको भन्दै स्थानीयका गुनासा सुनेकी छन् ।

धादिङको ढुसिनी मजुवा पुगेकी सांसद तामाङसँग स्थानीयले गाउँसम्म पुग्ने सडकको समस्या सुनाएका थिए ।

स्थानीयले सडक निर्माणका लागि आवश्यक उपकरण जेसीबीसमेत गाउँको अर्को पारि मात्रै पुग्ने गरेको बताएका थिए । भौगोलिक कठिनाइका कारण गाउँमा सहज आवागमन हुन नसकेको उनीहरूको गुनासो थियो ।

स्थानीयसँगको कुराकानीमा सांसद तामाङले आफूले चुनावअघि नै गाउँ आउने वाचा गरेको र स्थानीयले पनि आफूलाई सहयोग गरेको उल्लेख गरिन् ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ५ : १२ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता