दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुवँर विजयी « Khabarhub

दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुवँर विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका धन सिंह कुवँर विजयी भएका छन् । आज भएको उपनिर्वाचनमा ३७६ मत प्राप्त गर्दै कुवँर विजयी भएका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार मान सिहं बडालले ३५८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका वीर सिह कार्कीले ९८ मत प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेदवार लाल सिंह कुवरले २५ मत प्राप्त गरे । यहाँ कुल ८७७ मत खसेकोमा २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । २०७९ मा यहाँ माओवादीले जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : २३ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको