रौतहटको इशनाथ–५ मा कांग्रेसले एमालेको सिट खोस्यो, शेख अब्दुल विजयी « Khabarhub

रौतहटको इशनाथ–५ मा कांग्रेसले एमालेको सिट खोस्यो, शेख अब्दुल विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेख अनवरले ५७५ मत ल्याएका छन् ।

तेस्रो स्थनामा नेकपा एकीकृत समाजवादीका सदरे अलामले ४५२ मत पाएका छन् । यहाँ २०७९ को निर्वाचनमा नेकपा एमालेका शेखखली उल्लाह विजयी भएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु