गोरखा–५ मा एमालेको सिट माओवादीले खोस्यो « Khabarhub

गोरखा–५ मा एमालेको सिट माओवादीले खोस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित भएका छन्।

मगरले ४८६ मत ल्याउँदा कांग्रेसका भाइकाजी आलेले ४०२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। २०७९ मा जितेको नेकपा एमालेले यहाँ ३४५ मत मात्र प्राप्त गरेर तेस्रो स्थान हासिल गरेको छ।

यहाँ एमालेले दुर्गामाया थापा राणालाई उठाएको थियो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ४३ बजे

चिसोमा चटाइ र घूरको भर

महोत्तरी– बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

चितवन– शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र