गोरखा–५ मा एमालेको सिट माओवादीले खोस्यो « Khabarhub

गोरखा–५ मा एमालेको सिट माओवादीले खोस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित भएका छन्।

मगरले ४८६ मत ल्याउँदा कांग्रेसका भाइकाजी आलेले ४०२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। २०७९ मा जितेको नेकपा एमालेले यहाँ ३४५ मत मात्र प्राप्त गरेर तेस्रो स्थान हासिल गरेको छ।

यहाँ एमालेले दुर्गामाया थापा राणालाई उठाएको थियो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ४३ बजे

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम

फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौँ- मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

दमौली– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु

सभामुख अर्यालसँग साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका