हिउँ खेल्दा के-के कुरामा ध्यान दिने? « Khabarhub

हिउँ खेल्दा के-के कुरामा ध्यान दिने?


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

पछिल्लो एक-दुई दिनदेखी देशका विभिन्न ठाउँमा हिमपात भएको छ। 

हिउँ देख्दा पछिल्ला पुस्ताहरू निकै उत्साहित हुने गर्छन् । हिउँ खेलेर सामाजिक सञ्जालमा फोटो र भिडियो पोष्ट्याउनेको संख्या पनि ह्वात्तै बढेको छ । हिउँ खेल्नु रमाउनु पर्छ तर, सावधानी नअपनाउदा जोखिम हुनुका साथै मृत्युको समेत सिकार भइने चिकित्सकहरू बताउँछन् । 

हाम्रो शरीरले धेरै चिसो र धेरै तातो धान्न सक्दैन । हिँउमा चिप्लेर लड्ने समस्या एउटा आम समस्या हो । हिउँ परेको ठाउँमा कति बेला चिप्लिन्छ र हिमखाल्डोमा परिन्छ पत्तो नै हुँदैन ।

हिउँ परिरहेको बेलामा धेरै चिसो महसुस हुँदैन र धेरै हिउँ चलाइ रहने हुँदा हिउँले स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । हिउँमा चिप्लिएर मृत्यु भएको खबरहरू पनि हामीले कहिले कँही सुनी रहेको नै हुन्छौँ ।

हिउँ खेल्दा यि कुराहरू ध्यान दिनुहोस्
-हिउँले हाम्रो छालालाई बिगार्न सक्छ त्यसैले हिउँ खेल्न जानुअघि राम्ररी छालामा सनब्लक क्रिमहरू लगाउन चिकिन्सकहरु सुझाब दिन्छन्  । 

-अत्याधिक चिसोका कारण छाला निलो हुने गर्छन् त्यसो हुँदा तताउन एकै पटक आगो ताप्ने धेरैको बानी हुन्छ त्यसो गर्नु हुँदैन ।हात खुट्टा निलो भएको बेलामा हलका मनतातो पानीमा डुबाउनु पर्छ ।   

– छिनछिनमा तातो पानी खाइरहनुपर्छ । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : १६ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच