भारतीय अभिनेत्री पुनम पाण्डेको निधन « Khabarhub

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित पाण्डेको ३२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

सामाजिक सञ्जालमार्फत् पुनमको निधन भएको जानकारी दिइएको हो । सामाजिक सञ्जालमा गरिएको पोस्टमा पुनमको गोपनियताको ख्याल गर्नसमेत आह्वान गरिएको छ ।

सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी पुनमले ‘जीएसटी’ र ‘जर्नी अफ कर्मा’ जस्ता फिल्ममा अभिनय गरेकी छिन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : २३ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि